Thursday, August 23, 2018

कुन वस्तुमा कुन तत्व पाईन्छ


1. सुर्ती: निकोटिन
2. कफी: क्याफिन
3. रक्सी: इथानोल
4. खुर्सानी: क्याप्साइटिन
5. चिया: टेनिन
6. दूध: कोजिन
7. सुर्यमुखि फुल: अक्सिन
8. हरियो पात: क्लोरोफिल
9. बारुला/मौरीले टोक्दा: एसिटिक एसिड
10. जुनकिरीको पुच्छरमा प्रकाश: लुसिफेरिन
11. काँक्रोको फेदि तितो हुने कारण: कुकुरबेटासिन
12. कमिलाले टोक्दा: मेथोनोईक
13. कोकाकोलामा: थायोब्रोमिन
14. बेल कडा हुने कारण: मार्मेलोप्सिन
15. अश्रूग्यासमा: कार्बोनपेक्रिन
16. मुला लाम्चो हुने कारण: आईसोसाईनेट

No comments:

Post a Comment

केही महत्वपूर्ण बैज्ञानिक सिद्दान्तका प्रतिपादक

वैज्ञानिकका पिता – थोमस एल्बा एडिसन ➤ विज्ञानका पिता – अल्बर्ट आइन्स्टाइन ➤ इतिहासका पिता – हेरोडेटस ➤ भूगोलका पिता – एरेस्थनिक ➤ मा...